दोलखा, नेपाल एग्रो टुरिजम प्रा.लि.को पाँचौ साधारण सभा मेलुङ गाउँपालिका, वडा नं. १ स्थित फार्म परिसरमा सम्पन्न भएको छ। साधारण सभामा बोर्ड सदस्य, शेयर सदस्य र फार्मको कर्मचारीको उपस्थिति थियो। साधारण सभा अध्यक्ष/प्रवन्ध निर्देशक जस बहादुर ओख्राबुको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा जेहेन्दार र मिहेनती कर्मचारीलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने नयाँ कृषि सामाग्रीहरुको पनी उत्घाटन गरिएको थियो।
१ मंसिर २०८२, आइतवार
२४ कार्तिक २०८२, आइतवार
१९ कार्तिक २०८२, मङ्गलवार
१४ कार्तिक २०८२, बिहिवार
२८ असोज २०८२, मङ्गलवार
२३ असोज २०८२, बिहिवार