हामीलाई खोज्नुहोस्   
Quick Contact

नेपाल एग्रो टुरिजमले पहाडी जिल्ला दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं. १ को केही क्षेत्र र शैलुङ्ग गाउँपालिका वडा नं. ८ को केही क्षेत्र गरी करिव ३५० रोपनी जग्गामा  अलैँची खेती गरिएको छ। यो क्षेत्र अलैँची उत्पादनको लागि उपयुक्त रहेको छ।  रामसाई, गोलसाई, भर्लाङ्ग, तोडी जातका अलैँचीको खेती गरिएको छ। यहाँको अर्गानीक अलैँचीको उत्पादन गरेर नेपाली बजार र विश्व बजारमा समेत निर्यात भइरहेको छ।

 

नेपाल एग्रो टुरिजमले विद्यार्थीहरुको लागि इन्टर्न र किसानहरुको लागि आवश्यक तालिम र गुणस्तरिय विरुवाहरु उपलब्ध गराउँदै आएको छ। इन्टर्नको लागि र तालिमको लागि वर्षेनी विद्यार्थी तथा किसानहरु नेपाल एग्रो टुरिजमको सम्पर्कमा आउने गर्नुभएको छ।

 

 

 

 

दोलखामा अलैंचीको व्यवसायिक खेति

१५ कार्तिक २०८२, शुक्रवार

नेपालमा कृषि पर्यटन

२४ असोज २०८२, शुक्रवार

इन्टर्नको लागि जोडिनुहोस्

नेपाल एग्रो-टुरिजमसँग जोडिहोस्, र कृषिसँग सम्बन्धित विषयवस्तुहरु सिक्नुहोस् र अरुलाई पनि सिकाउनुहोस्।